Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय कांग्रेस नेता राहुल गान्धी पाँच दिने भ्रमणका लागि काठमाडौंमा

काठमाडौं । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल भ्रमणका लागि नेपाल आएका छन् ।

उनी भिस्तार एयरलाइन्सको विमानबाट सोमबार काठमाडौं ओर्लिएका हुन् । गान्धी होटल मेरियटमा रहने छन् ।

उनी छुट्टी मनाउन नेपाल आएको र रारा, मुस्ताङलगायत स्थानमा भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ। गान्धीको बसाइ पाँच दिनको रहने बताइएको छ ।

उनी साँझ साढे पाँच बजे काठमाडौं आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077