Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • अभिनेता भुवन, कलाकार रविन्द्र र अभिनेत्री श्वेता कांग्रेस प्रवेश

    अभिनेता भुवन, कलाकार रविन्द्र र अभिनेत्री श्वेता कांग्रेस प्रवेश

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।

    अभिनेता केसीसहित कलाकार रविन्द्र खड्का र अभिनेत्री श्वेता खड्का पनि मंगलबार कांग्रेस प्रवेश गरेका हुन् ।



    कलाकार रविन्द्र खड्काले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएको जानकारी दिए ।



    स्थानीय तहको निर्वाचनको छेकोमा चर्चित कलाकारहरु पार्टी प्रवेश गरेका हुन् । स्थानीय तह निर्वाचन आउन भने १० दिन बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार