Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • लिखु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी जारी

    लिखु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार विष्टविरुद्ध पक्राउ पुर्जी जारी

    अनलाइन नेपाल
  • मंगलबार, २० बैशाख २०७९
  • 1.1K
    SHARES

    तस्विर गुगल

    काठमाडौं । एमालेबाट ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष उम्मेदवारविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    गाउँपालिका अध्यक्ष उम्मेदवार मनिष भनिने मिलनकुमार विष्टविरुद्ध बैंकिङ तथा किर्ते कसुरमा पक्राउ पुर्जी जारी भएको हो । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी गरेको हो ।



    पक्राउ पुर्जी जारी गर्दै अदालतले विष्टलाई खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पत्र पठाएको हो ।



    वैशाख १६ गते अदालतले ओखलढुंगा प्रहरीलाई पक्राउ पुर्जी पठाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार