Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

समसामयिक राजनीति र स्थानीय निर्वाचनबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन् ।

ओलीले स्थानीय तहको निर्वाचनको सन्दर्भमा बिहान साढे १० बजे मनमोहन स्मृति हल च्यासलमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

एमालेले समसामयिक राजनीति र स्थानीय तह निर्वाचनका विषयमा पत्रकार सम्मेलन गर्न लागेको हो ।

पत्रकार सम्मेलनमा पार्टी ओलीले समसामयिक राजनीति र स्थानीय निर्वाचनका सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077