Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दोलखाको बैत्यश्वरमा गोली चल्यो

दोलखा । स्थानीय तह निर्वाचनका क्रममा झडप भएपछि दोलखाको बैत्यश्वरमा गोली चलेको छ ।

झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । यद्यपि, कुनै मानवीय क्षति भने भएको छैन ।

दोलखा प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले मतदानका क्रममा झडप भएपछि हवाइ फायर गरेको वताएका छन् ।

झडप नियन्त्रण गर्न दुई पटक हवाइ फायर गरेर अहिले पुनः मतदान सुरु भइसकेको बताए । बैत्यश्वरमा थप प्रहरी परिचाल गरिएको दोलखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077