Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मतदाता शिक्षा प्रभावकारी नभएको बताएका गगन थापाको दावी –कांग्रेस पहिलो पार्टी बन्छ

    मतदाता शिक्षा प्रभावकारी नभएको बताएका गगन थापाको दावी –कांग्रेस पहिलो पार्टी बन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० बैशाख २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसपटक निर्वाचन मतदाता शिक्षा प्रभावकारी नभएको बताएका छन् ।

    पार्टी र आयोग दुवैको तर्फबाट मतदाता शिक्षा प्रभावकारी नभएको र मौन अवधिमा मात्रै यसको महसुस भएको उनले बताए ।



    मतदान गर्न काठमाडौं महानगरपालिका–३१ को मैतीदेवीको केन्द्र पुगेका उनले कांग्रेस सजिलोसँग पहिलो पार्टी हुने पनि दाबी गरे ।



    महामन्त्री थापाले भने–‘लोकतन्त्र र संविधानको रक्षाको लागि भएको गठबन्धन र नेपाली कांग्रेसकै कार्यकर्ताहरूको सक्रियताको कारण पहिलो पाटी बन्नेमा शंका छैन ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार