Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

काठमाडौंमा अग्रता बढाउँदै बालेन शाह, एमालेका स्थापित पछ्याउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाका नयाँ जनप्रतिनिधि चयनका लागि सम्पन्न मतदानको गणना जारी छ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । करिब १८ सय मतगणनामा बालेनले ६१३ मतसहित अग्रता लिएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ४७२ मत पाएका छन्। कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३३५ मत ल्याएकी छन्।

यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०२ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६२ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077