Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रेनु दाहालले लम्व्याइन् मतान्तर, पछ्याउँदै एमालेका सुवेदी

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् ।

दुई हजार ५८१ मत गन्दा दाहालको पक्षमा ९८० मत खसेको छ ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका विजय सुवेदीले ८७१ मत पाएका छन् ।

सत्ता गठबन्धनलाई चुनौती दिंदै स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077