Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सशस्त्रका एआईजी पौडेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । एआईजीमा बढुवा भएका डीआईजी नारायणदत्त पौडेललाई दर्जयानी चिन्ह प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र मुख्यालय हल्चोकमा आयोजित विशेष समारोहमा एआईजी पौडेललाई दर्ज्यानी चिन्हबाट सुशोभित गरेका हुन् ।

पौडेललाई शुक्रबार बसेको मन्त्रिपरिषद्‌को बैठकले एआईजीमा बढुवा गरेको थियो । समारोहलाई सम्बोधन गर्दै आईजीपी अर्यालले पौडेललाई कार्य सफलताको शुभकामना दिए।

फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिँदै अर्यालले राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही सुधारका कार्यहरुको सुरुवात गरि सकिएको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077