Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • सरकारद्वारा दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा

    सरकारद्वारा दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, १० जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गर्ने घोषना गरेकि हुन् ।



    शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणास्तर वृद्धि, भौतिक पुर्वाधार विकास र अतिरिक्त क्रियाकल सञ्चचालन गर्ने समेत घोषणा गरिन् ।



    यस्तै सरकारले दिवा खाजा कार्यक्रमलाई कक्षा ८ सम्म विस्तार गर्ने घोषणा गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार