Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु

    वृद्ध भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ११ जेष्ठ २०७९
  • 888
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा सामाजिक सुरक्षा भत्ता बुझ्न लाइनमा बसेका एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको धनगढी उपमहानगरपालिका-१८ को वडा कार्यालयमा लाइन बसेका ७४ वर्षीय गुलिराम चौधरीको मृत्यु भएको हो ।



    वडा कार्यालयमा पालो कुरिरहेका चौधरी एकाएक ढलेर बेहोस भएका थिए ।



    उनी ढलेपछि उपचारका लागि धनगढीतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। उनी दम र सुगर रोगबाट पीडित रहेको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार