Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • रोमाले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

    रोमाले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । डच प्रतिद्वन्द्वी फियोनुर्डलाई हराउँदै इटालियन क्लब एएस रोमा युरोपा कन्फ्रेन्स लिगको उपाधि जितेको छ ।

    अल्वानियामा गएराति भएको खेलमा फियोनुर्डलाई १–० ले पराजित गर्दै रोमाले पहिलो संस्करणको युरोपा कन्फ्रेन्स लिगको उपाधि हात पारेको हो ।



    खेलको पहिलो हाफमा निकोलो जानिलोले गरेको गोल नै रोमालाई च्याम्पियन बन्न पर्याप्त बन्यो । उनले ३२औं मिनेटमा जियानलुका मान्सिनीको पासमा गोल गरेका थिए ।



    रोमाले ६० वर्षपछि युरोपियन लिगको उपाधि जितेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार