Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • वेस्टह्यामले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

    वेस्टह्यामले जित्यो युरोपा कन्फ्रेन्स लिगको उपाधि

    अनलाइन नेपाल
  • बिहिबार, २५ जेष्ठ २०८०
  • 645
    SHARES

    एजेन्सी । युरोपा कन्फ्रेन्स लिगको उपाधि इंग्लिस क्लब वेस्टह्याम युनाइटेडले जितको छ ।

    इटालियन क्लब फियोरेन्टिनालाई २–१ ले पराजित गर्दै वेस्ट ह्याम दोस्रो सिजनको कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।



    पहिलो संस्करणमा फियोनुर्डलाई पराजित गर्दै इटालीको रोमा च्याम्पियन बनेको थियो । ​



    फोर्टुना एरिना प्राहा चेक रिपब्लिकमा गएराति भएको खेलका वेस्टह्यामलाई च्याम्पियन बनाउन सेड बेनरहमा र जरोड बोवेनले गोल गरे ।

    फियोरेन्टिनाका जियोकोमो बोनोभेन्चुराले एक गोल फर्काए । वेष्टह्यामले ४३ वर्षपछि उपाधि जितेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार