Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दोस्रो बलमै आउट भए ओपनर आसिफ शेख

    दोस्रो बलमै आउट भए ओपनर आसिफ शेख

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 285
    SHARES

    काठमाडौं । वेस्टइन्डिजसँगको चौथो टी-२० खेलमा नेपालले ओपनर आशिफ शेखलाई शून्य रनमै गुमाएको छ ।

    पहिलो बलमा डट खेलेका शेख दोस्रो बलमा बोल्डआउन हुन पुगे । उनलाई म्याथ्यू फोर्डले बोल्ड गरेका हुन् ।



    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनाएको थियो ।



    अहिले क्रिजमा कुशल भुर्तेलाई साथ दिन कप्तान रोहित शर्मा आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार