Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बजेट भाषण : अब विदेशी नागरिकने पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी वर्षको बजेट  पेश गरेका छन् ।

नेपालमा निजी क्षेत्रले निर्माण गरेको अपार्टमेन्टको युनिट विदेशी नागरिकहरुले विदेशी मुद्रामै किन्न सक्ने गरी  खरिद गर्न सक्ने ब्यवस्था गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले एक सय भन्दा बढी युनिट भएका अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न दिने बताएका छन्।

अर्थमन्त्री शर्माले त्यसको कार्यान्वयन गर्न सरकारले आवश्यक कानूनी व्यवस्था गर्ने  उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077