Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऊर्जा क्षेत्रको विकासका लागि ७५ अर्ब १० करोड बिनियोजन

काठमाडौं । सरकारले ऊर्जा क्षेत्र विकासका लागि ७५ अर्व १० करोड बिनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उर्जाका लागि उक्त रकम बिनियोजन गरिएको जानकारी दिए ।

आगामी वर्ष ७१५ मेगावाट विजुली राष्ट्रिय प्रणालीमा जोडिने र विद्युत प्रशारण लाइन र पूर्वाधार निर्माणका लागि ४३ अर्ब विनियोजन गरिएको उनले बताए। आगामी दुई वर्षमा सबै घरमा विजुली पु¥याइने सरकारको लक्ष्य छ ।

त्यस्तै एलपी ग्यासमा प्रदान हुँदै आएको अनुदान क्रमश कटौती गर्ने र आगामी साउनभित्र सिंहदरबारबाट ग्यास सिलिण्डर हटाइने अर्थमन्त्री शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077