Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

अब क्यासिनो सञ्चालनको अनुमति लिन पाँच करोड बुझाउनुपर्ने

काठमाडौं । सरकारले क्यासिनो सञ्चालनका लागि अनुमति लिन पाँच करोड रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८०को बजेटको अर्थसम्बन्धी प्रस्तावमार्फत यस्तो व्यवस्था गरेको हो ।

त्यस्तै, आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलका लागि वार्षिक एक करोड पचास लाख रुपैयाँ रोयल्टी तिर्नु पर्ने बजेटमा उल्लेख छ।

एउटा इजाजतपत्रबाट एक स्थानमा मात्र त्यस्तो खेल सञ्चालन गर्न पाइनेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077