Jun 16 2026 | २०८३, आषाढ २ गते

16 Jun 2026 | मंगलवार, आषाढ २ गते २०८३

मंगलवार, आषाढ २ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभामा आज नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ।

आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव देव बहादुर बोगटीले जानकारी दिए।

देश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।

यसअघि प्रदेश सरकारले विनियोजन विधेयक २०७९ अनुसार २७ बुँदे सिद्धान्त र प्राथमिकता पारित गरिएको सचिव बोगटीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077