Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, नागरिकतालगायत विचाराधीन विधेयकबारे छलफल

    प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता, नागरिकतालगायत विचाराधीन विधेयकबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 951
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटाले भेटेका छन् ।

    आइतबार अपरान्ह प्रधानमन्त्री देउवालाई सभामुख सापकोटाले बालुवाटारमा भेटेका हुन् ।



    भेटमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको बताइएको छ ।



    यस्तै प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरु र उपसभामुख चयनका विषयमा पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार