Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • राजस्व वृद्धि हुने आधार देखिएन : एमाले महासचिव पोखरेल

    राजस्व वृद्धि हुने आधार देखिएन : एमाले महासचिव पोखरेल

    अनलाइन नेपाल
  • आइतबार, २२ जेष्ठ २०७९
  • 825
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले राजस्व वृद्धि हुने वस्तुहरूको आयात अत्यधिक भएका कारण आगामी आर्थिक वर्षमा राजश्व वृद्धि हुने आधार नदेखिएको बताएका छन् ।

    नेपाल बुद्धिजीवी परिषद्ले सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेटका सम्बन्धमा आज आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।



    उनले राजस्व वृद्धि हुने वस्तुहरूको धेरै आयातका कारण आगामी वर्ष राजस्व वृद्धि हुने र आर्थिक वृद्धिदरको सरकारी लक्ष्य पूरा हुने वस्तुगत आधार नभएको बताए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार