Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • कमिसनको लोभमा मन्त्रीले नै इम्बोस्ड नम्बर अनिवार्य गर्न खोजेको प्रेम सुवालको आरोप

    कमिसनको लोभमा मन्त्रीले नै इम्बोस्ड नम्बर अनिवार्य गर्न खोजेको प्रेम सुवालको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २३ जेष्ठ २०७९
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सांसद प्रेम सुवालले इम्बोस्ड नम्बर कमिसनको पोको बाहेक केहि नभएको तर्क गरेका छन् ।

    सोमबार प्रतिनिधिसभामा जारी बजेटको मन्त्रालयगत विनियोजन बजेटमाथिको छलफलमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् ।



    नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का नेता सुवालले भने–‘अहिले नेपाललाई इम्बोस्ड नम्बरको खाँचो नै छैन । सामान्य, साधारण नम्बर प्लेट भए हुन्छ ।’



    इम्बोस्ड नम्बरको खाँचो नभएको बताउँदै सांसद सुवालले मन्त्री र कर्मचारीहरुले नै कमिसनको लोभमा जबरजस्ती अनिवार्य गर्न लागिएको दावी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार