Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • काठमाडौंको फोहोर बोकेका गाडी बन्चरेका स्थानीयले फेरि रोके

    काठमाडौंको फोहोर बोकेका गाडी बन्चरेका स्थानीयले फेरि रोके

    अनलाइन नेपाल
  • मंगलबार, २४ जेष्ठ २०७९
  • 2.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् ।

    सोमबार बेलुका काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका हुन् ।



    काठमाडौं महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी, धादिङको धुनिवेशीलगायत स्थानीय तहका जनप्रतिनिधिबीच सोमबार फोहोर व्यवस्थापन गर्ने सहमति भएको थियो।



    उक्त सहमति नमान्ने भन्दै स्थानीय बासिन्दाले धुनिवेशीमा ट्रक रोकेर अवरोध गरेको बताइएको छ ।

    सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार