Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • बन्चरेडाँडामा निर्वाध रुपमा फोहोर व्यवस्थापन, १५३ ट्रक फोहोर खसालियो

    बन्चरेडाँडामा निर्वाध रुपमा फोहोर व्यवस्थापन, १५३ ट्रक फोहोर खसालियो

    अनलाइन नेपाल
  • शुक्रबार, २७ जेष्ठ २०७९
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बन्चरेडाँडा ल्यान्डफिल साइटमा निर्वाध रूपमा फोहोरको विसर्जन भएको छ । सहमतिअनुसार स्थानीयले अवरोध नगरेपछि आजमात्र १५३ ट्रक फोहोर खसालिएको छ ।

    आज सौहाद्र वातावरणमा फोहोर व्यवस्थापन भएको साइटका इन्चार्ज इन्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए ।



    ‘स्थानीयबाट कुनै पनि खालको अवरोध वा रोकावट भएन,’उनले भने,’भोलिदेखि तालिका बनाएर र पूर्ववत् काम गर्ने वातावरण बनेको छ ।’



    काठमाडौं महानगर, सहरी विकास मन्त्रालयसहित सरोकावालासँग विभिन्न चरणमा भएका वार्तापछि स्थानीय फोहोर विसर्जन गर्न दिन राजी भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार