Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • एकैदिन काठमाडौंको दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन

    एकैदिन काठमाडौंको दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन

    अनलाइन नेपाल
  • शनिबार, २८ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइटमा शनिबार करिब दुई हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।

    काठमाडौंबाट लगिएका दुई हजार ३ सय मेट्रिक टन फोहोर ल्यान्डफिल साइटमा व्यवस्थापन गरेको महानगरपालिकाले जानकारी दिएको छ । शुक्रबार १५३ ट्रक फोहोर लगेर व्यवस्थापन गरिएको थियो।



    बञ्चरेडाँडाका स्थानीयबासीले विरोध जनाउँदा लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको थिएन ।



    उनीहरूसँग सहमति भएपछि पुनस् फोहोर उठाउने सहमति भएको हो। शुक्रबार र शनिबार फोहोर ढुवानी गर्न तथा विसर्जन गर्न कसैले पनि अवरोध नगरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार