Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • खेलकुद मन्त्री गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान

    खेलकुद मन्त्री गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान

    अनलाइन नेपाल
  • सोमबार, ३० जेष्ठ २०७९
  • 1K
    SHARES

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ संघको टोली रसिया प्रस्थान गरेको छ ।

    रसिया बक्सिङ संघले नेपाल बक्सिङ संघलाई बोलाएको कार्यक्रममा बक्सिङ संघका पदाधिकारी सहित मन्त्रीको टोली गएको हो ।



    कार्यक्रममा सहभागी हुन नेपाल बक्सिङ संघका पदाधिकारीसँगै खेलकुद मन्त्री, मन्त्रीका स्वकीय सचिव, मन्त्रालयका सचिवसहित राखेप कर्मचारी गएका हुन्  ।



    खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सचिव दामोदर रेग्मी, राखेपका प्रशासन प्रमुख मधुसुदन बस्नेत, खेलकुद मन्त्रीका स्वकीय सचिव रोशनलाल सुनारको टोली रसिया गएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार