Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विश्वकप लिग-२ : आज नेपाल र ओमान भिड्दै

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलवार तेस्रो खेल खेल्दैछ ।

टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपालले राति ओमानविरुद्ध खेल्ने भएको हो । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९स्१५ बजे शुरू हुनेछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077