Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • असार १ गतेदेखि मतदाता नामावली संकलन गरिने

    असार १ गतेदेखि मतदाता नामावली संकलन गरिने

    अनलाइन नेपाल
  • मंगलबार, ३१ जेष्ठ २०७९
  • 996
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।

    आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।



    आयोगले कुनै पेशा, व्‍यवसाय वा अन्‍य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाटदर्ता गर्न सक्‍ने व्यवस्था गरेको हो ।



    यस्तै मतदाताले मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विविवरण सच्याउनलाई प्रमाणदसहित निवेदन दिनु पर्ने आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार