Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौंबाट ५१ किलो हेरोइनसहित ७ विदेशी पक्राउ

काठमाडौं । उपत्यकाबाट ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन सहित ७ जना विदेशी नागरिक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उक्त मात्रामा लागुऔषध सेतो र खैरो हेरोइन बरामद गरेको छ।

पक्राउ परेकाहरु सबै दक्षिण अफ्रिकी नागरिक भएको ब्यूरोले जानकारी दिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरो यसबारेमा थप जानकारी दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077