Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

श्रीलंकाद्धारा अष्ट्रेलिया ६ विकेटले पराजित

एजेन्सी । तेस्रो एकदिवसीय अन्तराष्ट्रियमा घरेलु टोली श्रीलंकाले अष्ट्रेलियालाई पराजित गरेको छ ।

गएराति भएको खेलमा श्रीलंकाले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको हो ।

यस जीतसँगै श्रीलंकाले पाँच खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

अष्ट्रेलियाले दिएको २ सय ९२ रनको लक्ष्य श्रीलंकाले ४८ ओभर ३ बलमा ४ विकेट पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९१ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077