Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

    रवि लामिछानेद्वारा नयाँ पार्टीको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, ७ असार २०७९
  • 900
    SHARES

    काठमाडौं । पत्रकारीता छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

    काठमाडौंमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे ।



    स्वतन्त्र उम्मेदवारी दिन लागेकाहरुप्रति आफ्नो सम्मान रह‍ेको भन्दै उनले देशभरबाट समानुपातिक मत संकलन गर्नु पर्ने भएकाले दल गठन गरेको उनले सुनाए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार