Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद सचिवालयले जनाएको छ ।

बैठकमा विनियोजन विधेयक २०७९ का विभिन्न शीर्षकमध्ये शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, भौतिक पूर्वाधार तथा यातायात,परराष्ट्र, खानेपानी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विभिन्न शीर्षकमा छलफल हुनेछ।

यस्तो छ सम्भावित कार्यसूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077