Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

फुटबल टिमका प्रशिक्षक अलमुताइरीलाई नेपाल फर्काउन एन्फाको तयारी

काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई नेपाल फर्काउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले तयारी थालेको छ।

पाँच दिनअघि बसेको एन्फाको केन्द्रीय समिति बैठकले अलमुताइरीलाई राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारीमा निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न एन्फा सचिवालयलाई जिम्मेवारी दिएको थियो।

त्यहि निर्णयअनुसार एन्फा सचिवालयले हाल आफ्नो देश कुवेतमा रहेका अलमुताइरीसँग कुराकानी गरेको थियो। जसमा उनी नेपाल फर्कन सकारात्मक रहेको एन्फा सचिवालयको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077