Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

नक्कली घुमुवा प्रहरी पक्राउ

काठमाडौं । घुमुवा प्रहरी भन्दै राजमार्ग छेउका होटलहरुमा असुली गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

रौतहटको चन्द्रपुरका ३२ वर्षीय सुमन बस्नेतलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो ।

उनी प्रहरी नभएर सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

उनलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ६ दिन समय मागेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077