Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लागुऔषधसहित एकजना पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले लागु औषधसहित एक जनालाई नियन्त्रणका लिएको छ ।

दैलेखको दुल्लु नगरपालिका –१ सातखम्बका २० वर्षीया दिनेश शाही प्रदेश राजधानी वीरेन्द्रनगरबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरो टोली र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शाहीलाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

शाहीको साथबाट ६ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077