Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मैले राजीनामा नदिई राजीनामा कसरी स्वीकृत भयो ? : राज्यमन्त्री वली

    मैले राजीनामा नदिई राजीनामा कसरी स्वीकृत भयो ? : राज्यमन्त्री वली

    अनलाइन नेपाल
  • बिहिबार, १६ असार २०७९
  • 1.1K
    SHARES

    दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीले स्वीकृत गरेको प्रदेशसभामा जानकारी गराएपनि उनी आफैले राजीनामा नदिएको बताएकी छन् ।

    राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा प्रदेश सभाको बैठकमा बोल्दै कुल प्रसाद केसीले राज्यमन्त्रीबाट असार १२ गते आएको राजीनामालाई स्वीकृत गरिएको थिए ।



    अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन दबाब रहँदै आएको थियो ।



    ‘उहाँले राजीनामा दिइसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसके’, बुधबार विमलाको राजीनामाबारे संसद्लाई मुख्यमन्त्री कुलप्रसाद केसीले जानकारी गराएका थिए । तर विमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार