Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनको दक्षिणी क्षेत्रमा शक्तिशाली आँधी, जनजीवन प्रभावित

    चीनको दक्षिणी क्षेत्रमा शक्तिशाली आँधी, जनजीवन प्रभावित

    अनलाइन नेपाल
  • शनिबार, १८ असार २०७९
  • 735
    SHARES

    एजेन्सी । चीनको दक्षिणी क्षेत्रमा शक्तिशाली आँधीले जनजीवन प्रभावित पारेको छ ।

    देशको सबैभन्दा धेरै जनसंख्या भएको प्रान्त गुआङदोङ लगायत क्षेत्रमा उच्च वर्षा र बाढीको प्रकोपको खतरा रहेको मौसमविद्‍हरूले पूर्वानुमान गरेका छन् ।



    यस क्षेत्रमा शनिबार १५ देखि २० किलोमिटर प्रतिघण्टाको दरले चाबा आँधी उत्तरपश्चिम क्षेत्रतर्फ फैलिरहेको छ ।



    चिनियाँ राष्ट्रिय मौसम विज्ञान केन्द्रले आँधीबारे जानकारी दिँदै आम नागरिकलाई शतर्क रहन पनि सचेत गराएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार