Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    आईजीपी नियुक्ति विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

    अनलाइन नेपाल
  • आइतबार, १९ असार २०७९
  • 840
    SHARES

    काठमाडौं । आईजीपी नियुक्ति विरुद्धको मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा राखिएको छ ।

    एआईजी विश्वराज पोखरेलले दायर गरेको मुद्दा असार २६ गतेका लागि हेर्दाहेर्दैमा राखिएको हो।



    आइतबार धीरजप्रताप सिंह तर्फका १८ जना वकिलहरूले बहस गरेका छन् । आगामी २६ गते विश्वराजका तर्फका वकिलहरूले जवाफ दिनेछन् । त्यसपछि फैसला हुनेछ ।



    मन्त्रिपरिषद्ले वरिष्ठता मिचेर आईजीपी नियुक्त गरी आफूमाथि अन्याय गरेको भनी एआईजी पोखरेलले सर्बोच्च अदालतमा रिट निवेदन दिएका थिए ।

    पोखरेलले तत्कालिन केपी ओली सरकारलाई रिझाएर व्याच मिचेर सिंगल एआईजी बनेका थिए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार