Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • डिभिजन वन कार्यालय चितवनका अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दर्ता

    डिभिजन वन कार्यालय चितवनका अधिकृतविरुद्ध भ्रष्टचार मुद्दा दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 711
    SHARES

    फाइल फोटो

    काठमाडौं । डिभिजन वन कार्यालय चितवनका कर्मचारी अनुसन्धान अधिकृत रेन्जर जगदिप गौतमविरुद्ध भ्रष्टचार मुद्दा दर्ता भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध विना इजाजत साल चिरान काठ ओसार पसार मुद्दामा सेवाग्राहीसँग १ लाख ५० हजार घुस मागेका थिए ।



    उनीलाई १ लाख ५० हजार बिगो माग दावी गरि बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार