Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • सेवाग्राहीसँग डेढलाख घुस लिएको आरोपमा मालपोत कार्यालय ताप्लेजुङकी अधिकृतविरुद्ध मुद्दा दर्ता

    सेवाग्राहीसँग डेढलाख घुस लिएको आरोपमा मालपोत कार्यालय ताप्लेजुङकी अधिकृतविरुद्ध मुद्दा दर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ असार २०७९
  • 549
    SHARES

    फाइल फोटो

    काठमाडौं । मालपोत कार्यालय, ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महतविरुद्ध भ्रष्टचार मुद्दा दायर गरिएको छ ।

    जग्गा दर्ता गर्ने सिलसिलामा सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महतविरुद्ध आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको गरेको हो ।



    उनीसँग १ लाख ५० हजार बिगो माग दावी गरिएको छ ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार