Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कृपावाद र परिवारवादले देशलाई श्रीलंका बनाउँछ : विष्णु रिजाल

    कृपावाद र परिवारवादले देशलाई श्रीलंका बनाउँछ : विष्णु रिजाल

    अनलाइन नेपाल
  • आइतबार, २६ असार २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राजनीतिमा परिवारवादको मोहका कारण नेपालका सत्तारुढ दलका नेताहरूले देशलाई श्रीलंकाको बाटोमा डोर्‍याइरहेको आरोप लगाएका छन् ।

    रिजालले सामाजिक सञ्जालमा नातावाद, कृपावाद र परिवारवादले नेपाललाई श्रीलंका बनाउने देखिएको उल्लेख गरेका छन् ।



    नेपालमा पनि केही पार्टीका नेताहरूमा देखिएको परिवारवादको मोहले तिनीहरुलाई पनि श्रीलंकाकै नियतिबाहेक अन्यत्र लैजाने ठाउँ छैन ।



    नातावाद, कृपावाद र परिवारवादले अन्ततः श्रीलंका बनाउने हो, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार