Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • विष्णु रिजालले भने – ३३ किलो सुन तस्करी हुँदा कांग्रेसको सरकार थियो

    विष्णु रिजालले भने – ३३ किलो सुन तस्करी हुँदा कांग्रेसको सरकार थियो

    अनलाइन नेपाल
  • बुधबार, २४ साउन २०८०
  • 489
    SHARES

    काठमाडौं । एमाले नेता विष्णु रिजालले ३३ केजी सुन तस्करी हुँदा कांग्रेस नेतृत्वको सरकार रहेको बताएका छन् ।

    संसदमा सुन प्रकरणलाई लिएर वादविवाद हुँदा मंगलबार गृहमन्त्रीले एमालेको पालामा ३३ किलो सुन तस्करी भएको संकेत गरेका थिए ।



    त्यसको बचाउको क्रममा रिमालले यस्तो बताएका हुन् ।



    ‘३३ किलो सुन विमानस्थलबाट बाहिरिँदा शेरबहादुर देउवा प्रम र गृहमन्त्री हुनुहुन्थ्यो, ज्ञानेन्द्रबहादुर कार्की अर्थमन्त्री, यो घटना ०७४ माघ ८ गतेको हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केपी ओली प्रधानमन्त्री ०७४ फागुन ३ गते हुनुभएको हो । त्यसबेलासम्म तस्करहरुले सुन पुर्याउनुपर्ने ठाउँमा पुर्याइसकेका थिए ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार