Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

विशालनगरमा कोइराला पक्षको भेला सुरू

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको भेला सुरू भएको छ।

बिशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा आज दिउँसो भेला भएको हो।

आफूनिकट पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई कोइरालाले भेलामा बोलाएका थिए।

भेला विषेश गरी सोमबारदेखि सुरू हुने कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत हुने सम्भावित एजेन्डा तथा त्यसमा कसरी अघि बढ्ने भन्नेमा केन्द्रित रहनेछ। भेलामा महामन्त्री गगन थापालगायत सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077