Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धन ‘डेथ’ भइसक्यो यसले हैजा फैलाउँछ : केपी ओली

    गठबन्धन ‘डेथ’ भइसक्यो यसले हैजा फैलाउँछ : केपी ओली

    अनलाइन नेपाल
  • सोमबार, २७ असार २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपवित्र गठबन्धन सरकारको औचित्य सकिएको भन्दै अब यसले हैजा फैलाउने बताएका छन् ।

    सोमबार सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले गठबन्धन सरकार मृत भैसकेको बताएका हुन् ।



    ‘गठबन्धनलाई बोकेर हिँड्नु उपयुक्त छैन । यो निष्प्राण र हानिकारक छ ।



    डेथ भइसक्यो यसले हैजा फैलाउँछ, मृत भइसकेपछि सतीदेवीलाई शिवले काँधमा बोक्दा त बाँचिनन् भने यो गठबन्धन रु भ्रष्टाचारीको अङ्गहरू झरेर पीठ बन्ने वाला छैनन्’, ओलीको टिप्पणी छ ।

    उनले गठबन्धनमा रहेका दलहरूका अनेकका अनेक स्वार्थ रहेको भन्दै कुनै उद्देश्य गन्तव्य नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार