Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सलेमपुरका तत्कालीन सचिव विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सर्लाहीको सलेमपुर गा.वि.स.का तत्कालीन सचिव ध्रुव नारायण झाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले योजना कार्यान्वयन एवं सेवा प्रवाहमा अनियमितता गरेको भन्दै बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

झाले ७ लाख ५१ हजार सरकारी रकम विभिन्न व्यक्तिको नाममा निकालेको बताइएको छ ।

झालाई ७ लाख ५१ हजार बिगो माग दावी गरिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077