Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • भृकुटीमण्डपमा आगलागी

    भृकुटीमण्डपमा आगलागी

    अनलाइन नेपाल
  • बुधबार, २९ असार २०७९
  • 855
    SHARES

    फाइल तस्विर

    काठमाडौं । भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ ।

    आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ ।



    ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।



    उनका अनुसार अहिले दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

    आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार