Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डलाई बाँस्कोटाको जवाफ- संघीयता अप्राकृतिक गर्भाधानको ठिम्मन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेपालमा संघीयतालाई निरन्तरता दिनु नहुने बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकथरि नेताहरूले संघीयता खारेजीको आवाज उठाइरहेको भन्दै यसले राजतन्त्र फर्काउने तर्क गरेका थिए ।

बाँस्कोटाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामाजिक सञ्जालबाट जवाफ फर्काउदैै

संघीयताको माग जनताले कहिल्यै नगरेको र यो अप्राकृतिक गर्भाधानको ‘ठीम्मन’ भएको बताएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077