Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल प्रहरीका ८ जना प्राविधिक डीएसपी एसपी बढुवामा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ८ जना प्राविधिक प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी)मा बढुवाको लागि सिफारिस भएका छन् ।

बढुवा सूचीअनुसार डा.सेवक श्रेष्ठ, डा.अच्युत बिक्रम हमाल , डा.नविन कुमार चौधरी , डा.सन्तोष जोशीलगायत छन् ।

बुधबार साँझ बसेको बढुवा समितिको बैठकले स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ, प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, भौतिक पूर्वाधारतर्फ तथा सवारीतर्फका ८ जना डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

यस्तो छ बढुवा सूची

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077