Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

८७ जना नेपाल प्रहरीको सईमा बढुवाका लागि सिफारिस [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका ८७ जना सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।

बिहीबार बसेको बढुवा समितीको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य( सचिव एवम् प्रहरी नायव निरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए ।

प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उप-नियम (४) अनुसार उनीहरुलाई सोही समूहतर्फको प्रहरी नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको उनले बताए ।

ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा दरबन्दी भएका रामकृष्ण अधिकारी बढुवा सिफारिसको १ नम्बरमा परेका छन्।

यस्तो छ बढुवा सूची :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077