Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

कांग्रेस र माओवादीलाई समाजवादीको चेतावनी - हाम्रो शक्तिको अवमूल्यन नहोस्

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादीको  शक्तिलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।

बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले आफूहरूलाई धोका दिएको भन्दै सत्ता र संसदको गणितीय खेलमा देखाइदिने चेतावनी दिएका हुन् ।

गत निर्वाचनमा आफूहरू इमानदार भएर गठबन्धनको भर परेको र गठबन्धनले बेइमानी गर्दा कमजोर भएको दाबी गरे ।

तर, अहिले आफूहरू राजावादी र संविधान मास्नेसँग जानसक्ने विकल्प नभएकोले गणतन्त्र पक्षधरसँगै जाने नेपालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077