Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दैलेखको गुराँस गाउँपालिकामा गोली चल्यो, तीनजना घाइते

दैलेख । दैलेखको गुराँस गाउँपालिकाले करारका कर्मचारीलाई हटाएपछि विवाद भएको छ ।

पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो ।

प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताइएको छ ।

घाइतेहरूलाई उपचारका लागि सुर्खेत लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077